भुबनलाल श्रेष्ठ

Scroll this

भुबनलाल श्रेष्ठ, शिक्षाविद्

बिगत २५ बर्ष देखि शिक्षा क्षेत्रमा आबद्ध रहनु भएका भुबनलाल श्रेष्ठ हाल प्याब्सनका उप-महासचिब हुनुहुन्छ । शिक्षाविद्, समाजसेवी, बौद्धिक व्यक्तित्व तथा मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल भुबनलाल श्रेष्ठ हाल आधा दर्जन भन्दा बढी संस्थाहरुमा आबद्ध हुनुहुन्छ ।  प्रस्तुत छ, भुबनलाल श्रेष्ठसँगको भिडिओ अन्तर्वार्ता

 

Submit a comment